Admission Open

ad place

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौँ, १६ फागुन : मन्त्रिपरिषद् नियमित बैठक सोमबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ३ बजे बैठक बस्न लागेको बताइएको छ ।

बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डाबारे छलफल हुन लागेको बताइएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...