Admission Open

ad place

ट्र्याक्टर दुर्घटना

सोलुखुम्बु : नेचाबाट सल्यान तर्फ जाँदै गर्दा राधाकृष्ण मन्दिरमुनि बेसिगाउ जाने मोड नजिकै सडकबाट करिब १०० मिटर तल झरि रातको १०:३० बजे ट्रयाक्टर दुर्घटना भएको छ ।

प्र १-०१-००१ त ८२१६ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो ।

मानवीय क्षति भने भएको छैन ।
रासस

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...