Admission Open

ad place

घट्न थाल्यो कोरोनाको शक्ति :५ हजार १०३ जना संक्रमणमुक्त हुँदा ११ को मृत्यु, १ हजार ९५७ मा संक्रमण पुष्टी

काठमाडौं, २५ माघ : पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिने र संक्रमणमूक्त हुनेको संख्याको दुरी बढ्न थालेको छ । संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने १ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ६९२ नमुना परीक्षण गरिएको थियो । ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८४ र चार हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ गरी एक हजार ९५७ जनामा संक्रमण पुष्टि भएको हो ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...