Admission Open

ad place

१२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई आजदेखि फाइजर खोपको दोस्रो मात्रा दिईँदै

काठमाडौं, २४ माघ : आजबाट काठमाडौं महानगरपालिका भित्रका विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप (फाइजर) को दोस्रो मात्रा दिइँदै छ ।

आजदेखि फागुन ५ गतेसम्म फाइजर खोपको पहिलो मात्रा लगाएको तीन हप्ता पुगेका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई दोस्रो मात्रा दिन लागिएको हो ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...