Admission Open

ad place

आज काठमाडौँ उपत्यकामा थपिए १ हजार ५०९ कोरोना संक्रमित

काठमाडौं, २० माघ : काठमाडौं उपत्यकामा थप १ हजार ५०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जनाएअनुसार काठमाडौंमा १,२४९, भक्तपुरमा ७७ र ललितपुरमा १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...