Admission Open

ad place

सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी, स्थानीय निर्वाचनबारे छलफल

काठमाडौं, १५ माघ : सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आजको बैठकमा राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व भने नभएको स्रोतले जनाएको छ।

सत्तारुढ गठबन्धनको यस बैठकले स्थानीय तहको निर्वाचनको मितिबारे सरकारलाई सुझाव दिने अनुमान गरिएको छ ।

बैठकमा स्थानीय तहसँगै प्रदेश र संघीय निर्वाचनका विषयमा छलफल हुने बताइएको छ । यस्तै राष्ट्रिय सभा निर्वाचनका विषयमासमेत समीक्षा हुने कुरा पनि बताईएको छ ।

टिप्पणिहरु
Loading...