Admission Open

ad place

बजार खुलेको ३० मिनेटमा ६० अङ्क बढ्यो नेप्से

काठमाडौं, २ माघ : आइतबार कारोबार खुलेको ३० मिनेटमा ६० अङ्क बढेर शेयर कारोबार मापक नेप्से परिसूचक २९ सय माथि पुगेको छ ।

आइतबार २८ सय ७३ दशलमव ४१ अंकमाबाट खुलेको कारोबार केही मिनेटमा नै उच्च अंकले बढेर २९ सय माथि पुगेको हो ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...