काठमाडौं : धादिङको रुबी भ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले आज बिहान साढे आठ बजे पहिरोमा परि तीन जना पुरिएका छन् ।
‘चालक, सहचालक र बाटो समितिका एक जना पुरिएको भनेर स्थानीयले खबर गरेपनि विस्तृत विवरण आइनसकेको उनको भनाइ छ ।