Admission Open

कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्री देउवा पनि आइसोलेसनमा

काठमाडौं, २५ पुस : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा प्रधानमन्त्री शेरबहादुर देउवा शनिबारदेखि आइसोलेसनमा बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

टिप्पणिहरु
Loading...