Admission Open

ad place

श्रृजनशील लघुवित्तले आइपीओ निष्काशन गर्ने, पुस २७ गते साधारण सभा

बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेड नियुक्त

काठमाडौं : श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ३७ हजार २५ कित्ता अर्थात ३ करोड ३३ लाख २ हजार पाँच सय बरावर साधारण शेयर निष्काशन गर्नको लागि सनराईज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

उक्त कार्यको लागि लघुवित्त वित्तीय संस्थाका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ तथा सनराईज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ द्वारा द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...