Admission Open

ad place

छठ पूजाका लागि सजाइएको वीरगञ्जको घडीअर्वा पोखरी

पर्सा : वीरगञ्जको घडीअर्वा पोखरी छठ पूजाको पूर्व सन्ध्यामा दुलही झै सजाइएको छ । षष्ठी तिथिका दिन छठको मुख्य दिन मानिन्छ । बुधबार साँझ ब्रतालु नदी, पोखरी, तलाउलगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुग्छन् । निर्जल र निराहार व्रत बसेका उनीहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन् ।

तस्बिर : सफल खतिवडाररासस

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...