Admission Open

ad place

जाजरकोटमा मिनी ट्रक दुर्घटना, २ जनाको मृत्यु, एक बेपत्ता

जाजरकोट, १९ कात्तिक : जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना बेपता भएका छन् भने सात जना घाइते भएका छन् ।

बिहीबार राति ११ बजे सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...