सौराहा चितवन : नेकपा एमालेको महाधिवेशनमा भएको निर्वाचनको प्रारम्भिक परिणाम आउन थालेको छ। पछिल्लो मत परिणाम अनुसार कुल ४०० मत गणनामा भीम रावलले ४२ मत पाएका छन् ।