काठमाडौँ : पछिल्लो समय क्यानाडा अध्ययन गर्न चाहने नेपाली विधार्थीहरुले नयाँ दिल्ली, ईन्डिया स्थित क्यानाडा अध्यागमनमा आवेदन दिई ४ देखी ८ महिनासम्म भिषा निर्णय प्रतिक्षा गरी बसेका छन १ अध्यागमनले सामन्यतया २ देखि ३ महिना तोकेको भएपनि केही आवेदनहरुको ८ महिनासम्म भिषा निर्णय नआउँदा विधार्थीहरु तथा अभिवावकहरु मर्कामा परेका छन् । ूक्यानाडा अध्यागमनले निर्णय दिन समय लगाएको मुख्य कारणहरु कोरोना लहरको दोश्रो लकडाउन, पछिल्लो समय क्यानाडामा विधार्थी, स्थायी बसोबासमा आहिले सम्मकै उल्लेखनिय आवेदन संख्या क्यानाडामा हालसालै सम्पन निर्वाचनले गर्दा आवेदन नतिजा निर्णय आउन ढिलो भएको होुु गोरेटो कन्सल्टेन्सी नयाँ वानेश्वरका शैक्षिकपरामर्शकर्ता सतिष भट्टले जानकारी दिए।
यद्धपी क्यानाडाले यो समयमा एसडिस सुचीमा पर्ने ईन्डिया लगायात अन्य साउथ एसियन देशहरुका विधार्थीहरुको आवेदानहरुमा भिषा निर्णय दिएको छ । ूक्यानाडा अध्यागमनले एसडिएस ९ क्म्क्० सुचीमा पर्ने देशहरुको अध्ययन भिषा आवेदन नतिजा दिन सामान्यतया २० क्यालेण्डर दिन तोकेको छ । तर पछिल्लो समय दीपावली, छट पर्व सकिए लगत्तै नेपाली विधार्थीहरुको पनि नतिजा आउन थालेको छ,ू काउन्सेलर भट्ट बताउछन्। गोरेटो कन्सल्टेन्सी अर्का काउन्सेलर धीरज कंडेलका अनुसार ूछोटो समयमा गोरेटोबाट उल्लेखनीय भिषा नतिजाका पछाडि गोरेटोको अनुभवी र दक्ष कार्य सदस्यहरुका सामुहिक कार्य योगदान साथै गोरेटोको पहिलो प्राथमिकतामा बिधार्थी आवेदन तयार पर्दा बिद्यार्थीको सही प्रोग्राम चयन, भिषा अफिसरलाई विधर्थीको क्षमता विश्वास दिलाउन सक्ने एसओपि ९क्इए०, साथै आवेदनसँग बुझाउने कागजपत्रहरुको विश्वसनियता तथा सम्पूर्ण प्रकृयाको उचित समयावधी सम्पन्नमा जोड रहेको कुरा वताएका छन।
यसै सन्दर्भमा गोरेटोका काउन्सेलर धीरज कंडेल बताउछन, ूक्यानाडा अध्यागमनले भिषा दिन रोकेको एक महिना पश्च्यात् नोवेम्बर १९ देखी पुनस् भिषा आवेदन हेर्न शुरु गरेकाले क्यानाडा अध्ययन गर्न चाहने नेपाली विधार्थीहरु र भिषा आवेदन दिएर नतिजा प्रतिक्षामा रहेका विधार्थीहरुले चिन्ता लिनुपर्ने अवस्था छैनू । क्यानाडाको पछिल्लो भिषा ट्रेन्ड विश्लेषण गर्दा आवेदक विधार्थीहरुको अङ्ग्रेजी प्रवीणता बढी जोड दिएको जस्तै आइएलटिएस ९ क्ष्भ्ीत्क् ( ट।छरट० र पिटिइ स्कोर ओभरअल ९एत्भ् ( टण्० हुनुपर्ने तर एकेडेमी भने कम्तिमा दोश्रो श्रेणीमा उतिर्ण भई छ वर्षसम्म ग्याप भएका आवेदनहरुमा पनि लचिलो देखिएको छ । क्यानाडाको सबै भन्दा राम्रो पक्ष भनेको अमेरिका लगाएत अन्य देशहरुमा अध्ययन भिषा धेरै पटक अस्वीकृत भएका आवेदकहरुले पनि क्यानाडामा अध्ययन भिषा पाउन सक्छ भने क्यानाडामै पुनस् आवेदन दिइ भिषा प्राप्त भएका कैयौ उदाहरण भएको काउन्सेलर कंडेलले बताएका छन्। यसै गरी क्यानाडामा भिषा अप्प्लाई गर्दा हल्ला भएजस्तो कागजपत्रहरु तयार पार्न जटिल नभएको र अफर लेटर प्राप्त गरेको बढीमा दुई हप्तामा सबै कागजपत्रहरु तयार गर्न सकिने कुरा जानकारी कंडेलले दिएका छन् ।
पछिल्लो समय धेरै आवेदनहरुको निर्णय विश्लेषण गर्दा क्यानाडा अध्ययन भिषा नतिजा समयावधि तीन महिनामा झरेको छ । क्यानाडाका शैक्षिक संस्थाहरुमा अङ्रेजी महिनाको जनवरी, मे र सेप्टेम्बरमा नयाँ शैक्षिक शत्र सुरु हुन्छ। कंडेल बताउछन्, आइएलटिएस र पिटिइ गरेर बसेका विधार्थीहरुले केही हप्तासम्म भर्ना प्रकृया शुरु गरेमा मे ९ ःबथ क्ष्लतबपभ० शैक्षिक शत्रमै भर्ना हुन सक्ने र बाँकी विधार्थीहरुले सेप्टेम्बर इन्टेकको लागि आवश्यक अङ्रेजी प्रविणता कक्षा तयारी गरी यथाशीघ्र प्रकृया शुरु गर्नुपर्ने हुन्छू। गोरेटो कन्सल्टेन्सीमा विधार्थीहरुकालागि लोकप्रिय समन्वयनकर्ता प्रकाश रेग्मीले क्यानाडा अध्ययन गर्न चाहने बिद्यार्थीहरु परामर्शदाताहरुलाई सम्पर्क गर्नु अगाडि आफूले अध्ययन गर्न चाहेको प्रोग्राम र उक्त प्रोग्रामसँग नेपाल र क्यानाडा जोडिएका अवसरहरु साथै शैक्षिक संस्था अवस्थित शहरको पनि सामान्य अध्ययन गरेर आउँदा परामर्शकर्ताको सुझाव विश्लेशण गर्न सजिलो हुने कुरा वताएका छन्।
सबै कुरालाई मध्यनजर गर्दै गोरेटो कन्सल्टेन्सी नयाँ वानेश्वरले यही अङ्रेजी महिनाको नोवेम्बर ३० गते रातको ठीक ८स्३० बजे ुसोलोमोन्स स्टडी इन क्यानाडा जूम फेयर ९क्ययिmयल’क क्तगमथ ष्ल ऋबलबमब श्ययm ँबष्च० गर्दैछ जसमा क्यानाडा अध्ययन गर्न चाहने नेपालभरिका विधार्थीहरु सहभागिता जनाई क्यानाडा अध्ययन सम्वन्धि पछिल्लो अपडेट लगायत अन्य सम्पूर्ण जानकारी लिन सक्नेछन्।