Admission Open

ad place

अमेरिकाबाट एकलाख मात्रा खोप आउँदै

काठमाडौँ, ७ कात्तिक : संयुक्त राज्य अमेरिकाले नेपाललाई एकलाख ६२० मात्रा फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणागरेको छ ।

“सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्नेछ”, यहाँस्थित अमेरिकी दूतावासले केहीबरेअघि ट्वीट गर्दै भनेको छ
। यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा
नेपाललाई उपलब्ध गराएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...