Admission Open

ad place

मैदानको कारण बिराटनगर र काठमाडौँको खेल रद्द

काठमाडौं: बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल)को तेस्रो दिनको पहिलो खेल बिराटनगर वारियर्सले र काठमाडौँ किंग्स ११ बिचको खेल मैदानको कारण रद्द भएको छ। हिजो परेको वर्षाको कारण मैदान खेल्ल उपयुक्त नभएको र खेलाडीको स्वास्थ्यलाई ध्यानाकर्षण गर्दै खेल रद्द गरिएको छ ।

९ः३० बाट सुरु हुने भनिएको खेल मैदानको कारण १०:३० को लागी तोकिएको थियो। १०:३० बाट पनि खेल सुरुहुन नसके पछि अन्तिम निर्णयको लागी भन्दै खेल ११:४० मा सारिएको थियो । ११:४० मा पनि मैदान खेल्न योग्य नभएपछि खेल रद्द गरिएको हो।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...