काठमाडौं : बुद्ध एयरको जहाजमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी काठमाडौं थियो । आइतबार बिहान विराटनगर गएको ९ एन एएनआई एटिआर जहाज विराटनगर विमानस्थलमा अवतरण हुन लाग्दा समस्या देखिएपछि जहाज काठमाडौं फर्किएको हो । जहाजको ल्याण्डिङ गियरमा समस्या भएको बताइएको थियो ।
जहाज भरखरै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा सुरक्षित अवतरण गरेको बताईएको छ ।