Admission Open

ad place

बिराटनगरद्वारा चितवनलाई १५२ रनको टार्गेट

काठमाडौं: बजाज पल्एसर भरेष्ट प्रिमियर लिग (ईपीएल)को दोस्रो दिनको पहिलो खेलमा बिराटनगर वारियर्सले चितवन टाइगर्सलाई १५२ रनको टार्गेट  दिएको छ ।

टस जितेर बल रोजेको चितवनले निर्धारित ओभरमा ९ विकेट झार्दै १५२ रनको लक्ष्य पाएको छ । चितवनकोलागी सोमपाल कामी, कमल ऐरी, करिम जन्नत, सागर ढकालले दुई दुई विकेट लिए ।

बिराटनगरको लागी सिकन्दर राजाले सर्बाधिका  ६७ रन बनाए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...