Admission Open

काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमणको उच्च जोखिम, विष्फोटको सम्भावना

एजेन्सी : हालै तालेवानले नियन्त्रणमा लिएको अफ्गानिस्तानको अन्तर्राष्ट्रिय विमानस्थलमा आतकंवादी आक्रमण हुन सक्ने चेतावनी जारी गरिएको छ । अमेरीका बेलायत लगायतका मुलुकले आफ्ना नागरिक सहित देश छाड्न चाहेका अफ्गानी नागरिकलार्ई उद्धार गरिरहेको छ । यो उद्धारको अन्तिम समय अगष्ट ३१ भनिएको छ ।

त्यो समय भित्र विमानस्थल खाली गर्न तालेवानले यस अघि नै चेतावनी दिईसकेको छ ।
विभिन्न आतंकवादी संगठनले हमलाको चेतावनी दिएसँगै तालेवानले विमानस्तलको सुरक्षाका लागि नयाँ दस्ता परिचालित गरेको छ । जसलाई फतेह नाम दिईएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...