Organ Donation

Organ Donation

Election Commssion Nepal

मानुषी लघुवित्तको आईपीओ नतिजा यसरी हेर्नुहोस्

काठमाडौं : मानुषी लघुवित्त वित्तीय संंस्थाको आईपीओ आज बिहान बाँडफाँड भएको छ । संस्थाको आईपीओको नतिजा निम्न चार वटा साइटहरुबाट हेर्न सकिनेछ ।

मानुषी लघुवित्तको वेबसाइट https://www.manushilbs.com/

सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np

सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट हेर्ने सकिने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...