काठमाडौं : मानुषी लघुवित्त वित्तीय संंस्थाको आईपीओ आज बिहान बाँडफाँड भएको छ । संस्थाको आईपीओको नतिजा निम्न चार वटा साइटहरुबाट हेर्न सकिनेछ ।
मानुषी लघुवित्तको वेबसाइट https://www.manushilbs.com/
सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np
सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट हेर्ने सकिने छ ।