Admission Open

ad place

लगातारको वर्षा र पहिरोका कारण जयपृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध

धनगढी, ४ भदौ : लगातारको वर्षा र पहिरोका कारण जयपृथ्वी राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ । पहिरोले बैतडी र बझाङमा राजमार्ग अवरुद्ध भएको प्रहरीस्रोतले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पाटन नगरपालिका–८ खोड्पे नजिकै र पुर्चौडी नगरपालिका–६ ढोल्यामोडमा आएको पहिरोले सडक अवरुद्ध भएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...