Admission Open

नयाँ नियमसहित आजदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा, राति ८ बजेपछि सवारी साधन चलाउन बन्देज

काठमाडौं : कोरोनाभाइरसको संक्रमण बढ्दै गएकोले काठमाडौं उपत्यकामा रातीको ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाईने निर्णय गर्दै भदौ ८ गतेसम्म निषेधाज्ञा थपिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको संयुक्त बैठकले राति ८ बजेपछि सवारीसाधन चलाउन रोक लगाएको हो ।

कोभिडको जोखिम बढेसँगै राजधानीमा निशेधाज्ञाको समय समेत भदौ ८ गतेसम्म थप गरिएको छ । अत्यावश्यक सवारी साधन भने चौविसै घन्टा निर्वाध चल्ने प्रशासनले जनाएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...