Admission Open

कुलमान घिसिङ फेरि विद्युत प्राधिकरणमा

काठमाडौं, २६ साउन कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका छन् । आजै पदबहाली हुने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । उनले आज अपरान्ह पदबहालीका लागि तयारी अवस्थामा रहेको बुझिएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले घिसिङको समयावधि नथपे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् ।
घिसिङ यसअघि प्राधिकरणको प्रबन्धक निर्देशक थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...