Admission Open

नेपालमा बढ्यो कोरोना संक्रमण, आजै थपिए झण्डै ३ हजार, संक्रमणबाट ४३ जनाको ज्यान गयो

काठमाडौं, १ साउन गएको २४ घण्टामा नेपलमा २ हजार ९३६ जना कोरोना संक्रमित थपिएका छन् ।

पीसीआर र एन्टिजेन परीक्षणमा गरी १४ हजार १८२ नमुना परीक्षण गरिएकोमा २ हजार ९३६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ भने कोरोना संक्रमणबाट ४३ जनाको ज्यान गएको छ ।
आज १ हजार ७७५ जना भने संक्रमण मुक्त भई घर फर्किएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...