Admission Open

भण्डै १० करोड भ्रष्टाचारको अभियोग, १० लाख धरौटीमा छुटे गच्छदार

काठमाडौं : बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा २०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा ९ करोड ६५ लाख ७६ हजार भ्रष्टाचार गरेको अभियोग लागेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख धरौटी बुझाउने सर्तमा रिहा भएका छन् ।

गच्छदार डेढ वर्षसम्म फरार थिए । गच्छदारलाई अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले १० लाख धरौटीमा छोडेको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...