Admission Open

एचआइडिसियलको हकप्रद शेयर साउन ५ देखि

काठमाडौँ : हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड –एचआईडिसियल ज्क्ष्म्ऋी ले यही साउन ५ गतेदेखि १ः१ को रेसियोमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हाल कायम रेहेको १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
यसअनुसार कम्पनीले ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । यसका लागि कम्पनीले जेठ २८ गते बुकक्लोज गरेको थियो । जसअनुसार जेठ २८ गतेअगाडिसम्म कायम रहेका शेयरधनीले मात्र उक्त हकप्रद शेयरमा आवेदन गर्न सक्नेछन् ।
कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...