काठमाडौं, २३ असार जीवन विकास लघुवित्तले निष्काशन गरेको प्राथमिक शेयर बुधबार बाँडफाँड गरिएको छ । बाँडफाँड भएको २० लाख १८ हजार ३०१ योग्य आवेदक मध्ये भाग्यमानी ५ जनाले पाए ११ कित्ता बाँकी १ लाख ८४ हजार ८०१ जनाले समान १० कित्ता शेयर प्राप्त गरेको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ ।