Admission Open

ad place

युरो कप २०२० को सेमिफाइनलमा डेनमार्क


एजेन्सी : चालु युरोकप २०२० मा चेक रिपब्लिकलाई २ १ गोल अन्तरले हराउँदै २९ वर्षपछि डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राती भएको खेलमा डेनमार्कले चेक रिपब्लिकलाई हराउँदै अन्तिम ४ मा आफ्नो स्थान पक्का गरेको हो । अव हुने इंग्ल्याण्ड र युक्रेनवीचको विजेताबिरुद्ध पनि जित निकाले डेनमार्क युरोकप २०२० को फाइनलमा पुग्ने भाग्यमानी टिम बन्नेछ ।
सन १९९२ यता डेनमार्क युरोकपको सेमिफाइनलमा पुगेको यो पहिलो अवशर हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...