Organ Donation

Organ Donation

बालबालिका नै देशको भविष्य : प्रधानमन्त्री ओली

२०२१ भित्र सबै नेपाली नागरिलाई खोप लगाइने दावी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबै नेपाली नागरिकलाई कारोनाबिरुद्धको खोप लगाइने बताएका छन् ।

नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री आलीले खोपको अभाव क्रमशः सुल्झँदै गएको बताएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...