काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबै नेपाली नागरिकलाई कारोनाबिरुद्धको खोप लगाइने बताएका छन् ।
नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री आलीले खोपको अभाव क्रमशः सुल्झँदै गएको बताएका छन् ।
नेपाली माला - खबरै खबरको माला, नेपाली माला