Admission Open

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोल तथा डिजेल र मटितेलको अहिले बिक्री भइरहेको मूल्यमा २ रुपैयाँ वृद्धि गरको छ ।

मूल्य बढेपछि पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान) मा प्रति किलोलिटर अमेरिकी डलर २० ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलोलिटर कायम गर्ने निर्णय गरेको निगमले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...