Mobile banking

Nepal Telecom

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले अव हप्तामा एक दिन मात्र पानी वितरण गर्ने

काठमाडौँ ३१ जेठ काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले अव हप्तामा एक दिन मात्र पानी वितरण गर्ने भएको छ । गत चैत्र १५ गते राष्टपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन गरेदेखि मेलम्चीको पानीसमेत वितरण गर्दै आएकोमा मेलम्ची खानेपानी विकास समितिको यही जेठ २७ गतेको प्रस विज्ञप्तिअनुसार मेलम्ची खानेपानीको परीक्षणका क्रममा असार १ गतेदेखि मेलम्ची सुरुगं खाली गरिने र करिब २ महिना काठमाडौँ उपत्यकामा वितरण भईरहेको १७ करोड लिटर पानी उपलब्ध नहुने भएको छ ।

मेलम्चीको पानी सुचारु नहुञ्जेलसम्म काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले वितरण गरिने खानेपानी वितरण तालिका आज प्रकाशित गरेको छ ।
[हेर्नुहोस सूचना]

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...