Mobile banking

Nepal Telecom

शाओमी नेपालले अल न्यू फ्ल्यागशिप मी ११ सिरिजको लन्च गर्यो


काठमाडौँ, २८ जेष्ठ शाओमी नेपाल,ग्लोबल टेक्नोलोजी लिडरले आफ्नो लेटेस्ट फ्ल्यागशिप मी ११ सिरिज सुपर पर्फमर– मी ११ एक्स प्रो र मी ११ लाइटलाई समावेश गरेर आज लन्च गरेको छ।

मी ११ एक्स प्रो आफ्नो लेटेस्ट हार्डवेयरको साथ आउँदछ जसको टप अफ द लाइन स्पेक्स र फिचर्सहरुमा ई ४ १२० हट्र्जको एमोलेड डिस्प्ले,डल्बी एटमस पावर्ड डुअल स्पीकर, आईपी रेटिङ्ग र भव्य नयाँ डिजाइनहरु प्रस्तुत छन् । अर्कोतर्फ मी ११ लाइटले फ्ल्यागशिप लेभलको स्मार्टफोनको सबै सुविधाहरुलाई अल्ट्रा–लाइटवेट र स्टाइलिश डिजाइनमा प्याक गर्दछ जुन हाई प्राइस बिना हाई–एन्ड स्मार्टफोन खोज्ने प्रयोगकर्ताहरुको लागि उत्तम बनेको छ ।


शाओमी नेपालका कन्ट्री जनरलम्यानेजर श्री सौरभ कोठारीले भन्नुभयो , “मीमा हामी उत्कृष्ट पर्फमेन्श र स्टनिंग डिजाइनका साथ क्लास टेक्नोलोजी इनोभेसन्समा सबै भन्दा राम्रो ल्याउनमा केन्द्रित छौँ जसमा कोही पनि नयाँ उत्पादनको स्वामित्व खोजिरहेका छन्। हाम्रो फ्ल्यागशिपको मी ११ सिरिज– मी ११ एक्स प्रो र मी ११ लाइटको साथ हाम्रो उद्येश्य भनेको नेपालमा इन्डस्ट्रि–फस्ट क्लास–लिडिङ्ग उत्पादनहरु र प्रविधिहरु भित्राउने हो।”

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...