Admission Open

गएको २४ घण्टामा ५ हजार १ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ८ जनाको निधन

काठमाडौं २५ जेठ / गएकोे २४ घण्टामा ५ हजार १ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १२ हजार ६५ जनाको पिसिआर र ५ हजार ६११ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ८७० जना र एन्टीजेटमाफर्त १ हजार २८३ जना संक्रमित पुष्टि भएको छ भने १ सय ८ जना संक्रमितको निधन भएको छ । त्यसैगरी ६ हजार ५ सय ७० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...