Admission Open

सरकारले जनतालाई दिएको सहुलियत लिन साल्ट टे«डिङ लिमिटेड अगाडि लागेको सर्वसाधारणको लाम

न त कुनै भौतिक दूरी न अन्य सुरक्षाको मापदण्ड, कोरोनाको जोखिम मोलेर जम्मा ४३५ को सामान (२ केजी चिनी, दुई केजी नून, एक केजी आँटा र एक लिटर तेल ) का लागि मानिसहरु विहान ११ बजेदेखि ३ बजेसम्म तातो घामको पर्वाह नगरी लाममा बसेका थिए । फितलो व्यवस्थापनका वीच सूचनामा भने बमोजिम सामान नदिएको भन्दै सर्वसाधारणले आक्रोस पोखेका थिए । हर्नुहोस् विलसहित सप्रमाण:

[फोटो फिचर]

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...