Admission Open

विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको निधन

काठमाडौं, १८ जेठ। काठमाडौँको मेडिसिटी अस्पतालमा उपचारत विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको निधन भएको हो । उहाँको भ्यान्टिलेटरमा राखेर उपचार भइरहेको थियो । कोरोना संक्रमणका कारण स्थिति जटिल बन्दै गएपछि उहाँलाई मेडिसिटी भर्ना गरिएको थियो । पछिल्लो समय उहाँको कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ आए आए पनि उनको स्वास्थ्य अवस्थामा सुधार आएको थिएन ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...