Admission Open

स्वास्थ्य सामग्री सहयोग

वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका–६ मा रहेको स्वास्थ्यचौकीलाई अक्सिजन कन्सनट्रेटर, मास्क, ग्लोल्बस (सर्जिकल पञ्जा) लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको छ । उपमहानगरपालिका–६ मा निर्माणाधीन सिद्धस्थली सामुदायिक अस्पतालले उक्त स्वास्थ्यचौकीलाई एक थान कन्सनट्रेटर, तीन थान मास्क, एक थान सर्जिकल पञ्जा सहयोग गरेको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...