Admission Open

नेपाल टेलिकम टावरको सामग्री हेलिकोप्टरमार्फत ढुवानी    

जाजरकोट, १३ जेठ / उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका –६, सिमेन र फोक्सुण्डो गाउँपालिका –१ कोमासको बीचमा निर्माण हुन लागेको नेपाल टेलिकमको टावरको सामग्री जुफालबाट हेलिकोप्टरमा ढुवानी गरिँदै । सडक सञ्जालले नजोडिएको उपल्लो डोल्पाका अधिकांश निर्माणका सामग्रीहरु हेलिकोप्टरबाट ल्याइन्छ ।

तस्बिरः हेमन्त केसी (रासस)
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...