Admission Open

अबदेखि निषेधाज्ञा उल्लङ्घन गर्नेलाई १ लाखदेखि ५ लाखसम्म जरिवाना 

काठमाडौं ११ जेठ/ कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञा उल्लङ्घन गर्नेलाई जरिवाना तोकिएको छ । काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड-१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशमै जरिवाना तोकिएको बताउनु भयो ।

आदेश उल्लङ्घन गरेमा व्यक्तिको हकमा एकलाख रुपैयाँसम्म र संस्थाको हकमा पाँच लाख रुपैयाँसम्म जरिबाना गर्न सक्ने व्यवस्था अध्यादेशमा रहेको प्रमुख जिल्ला अधिकारीले बताउनु भयो।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...