Admission Open

कोरोना: गएको २४ घण्टामा थप १ सय ८५ को निधन, ७ हजार ४ सय २५ जनामा संक्रमण पुष्टि

काठमाडौं, १० जेठ नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट गएको २४ घण्टामा थप १८५ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४ सय २५ जना नयाँ संक्रमित थपिएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...