Admission Open

शाओमीले नेपालमा मी पोर्टेबल ब्लुटुथ स्पीकर १६ डब्लु र मी स्मार्ट ब्यान्ड लन्च गर्यो


काठमाडौँ/  शाओमी,ग्लोबल टेक्नोलोजी लिडरले आज मी पोर्टेबल ब्लुटुथ स्पीकर १६ वाट र स्मार्ट ब्यान्ड ६ नेपालमा लन्च गरेको छ । अडियो लाईनअपको लागि नयाँ थप गरिएको मी पोर्टेबल ब्लुटुथ स्पीकर (१६ बाट) नेपाली श्रोताहरूलाई विशिष्ट र शक्तिशाली आउटइस्त्यानडिङ पावरफुल सराउंड साउंड प्रस्ताव गर्नको लागि विशेष रुपमा डिजाइन गरिएको छ । अर्कोतर्फ स्मार्ट ब्यान्ड ६ ब्रान्ड वेरेबल लाइनअपमा पछिल्लो थप हो जुन स्मार्टफोन एक्स एलोट स्ट्राटेजीमा निर्मित छ । यो एड्भान्स हेल्थ ट्रयाकिङ्ग फिचर्सहरूले सुसज्जित छ जस्तै क्उइद्द ट्रयाकिङ्ग जसले प्रयोगकर्ताहरूलाई उनीहरूको ब्लड अक्सिजन लेभल, मुटुको दर ट्रयाकिङ्ग र स्लिप ट्रयाक गर्न मद्दत गर्दछ ।
लन्चको बारेमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर श्री सौरभ कोठारीले भन्नुभयो, “यो मी पोर्टेबल ब्लुटुथ स्पीकर (१६ वाट) को लन्चबाट हामी हाम्रो प्रशंसक र उपभोक्ताहरूलाई कुनै पनि अवरोध बिना उच्च गुणवत्ता अडियो अनुभवको स्वतन्त्रता प्रदान गर्न चाहन्छौँ । स्पीकरमा डुअल ईक्यु मोडहरू जस्ता सुविधाहरूको साथ हामी विश्वास गर्दछौँ कि यो प्रोडक्ट एक क्लटर फ्रि र वायरलेस अनुभवको लागि एक उत्तम फिट हुनेछ ।”
उहाँले थप भन्नुभयो, “विश्वको नम्बर एक वेरेबल ब्यान्ड ब्रान्डको रुपमा शाओमीले अमेजिङ्ग प्रोडक्टहरूको उत्पादन गर्ने निरन्तर सेवालाई जारी राख्नेछ जुन दु्रत रुपमा परिवर्तन हुने उद्योगको लागि फोरफ्रन्टमा रहन्छन् ।
हाम्रो एभर इभल्भिङ्ग वेरेबल प्रोडक्टका साथ शाओमील आफ्नो प्रयोगकर्ताहरूलाई सधैँ सक्रियतामा एक कदमअघि रहन अधिकार दिन्छ र एक एक्टिभ लाइफस्टाइल र आफ्नैै एक राम्रो संस्करण बन्न मद्दत गर्दछ । शाओमीको व्यापक रुपमा पछिल्लो थप भएको प्रशंसित मी स्मार्ट ब्यान्ड सिरिज, मी स्मार्ट ब्यान्ड ६ पनि यही मिशनमा निर्मित रहेको छ ।

मी पोर्टेबल ब्लुटुथ स्पीकर (१६ वाट)
पूर्ण फुल साउन्ड एक्पेरियन्सका लागि मी पोर्टेबल ब्लुटुथ स्पीकर (१६ वाट) उत्कृष्ट र शक्तिशाली सराउन्ड साउन्ड प्रस्ताव गर्नको लागि डिजाइन गरिएको छ । एक कम्प्याक्ट डिजाइन र बेस्ट–इन–क्लास फिचरहरू प्रस्तुत गर्दै यो उपकरणले कम्प्लिट साउन्ड एक्सपेरियन्सका लागि हाई क्वालिटी साउन्ड, डिपर बास, क्लियर र रिच भोकलको प्रदान गर्दछ ।

मी पोर्टेबल ब्लुटुथ स्पीकर (१६ वाट)–अडियो अन द फ्लाई
सुन्दर ढंगले निर्माण गरिएको १६ वाट मी पोर्टेबल ब्लुटुथ स्पीकरमा (१६ वाट) सबै दिशामा एक उत्कृष्ट उच्च–गुणवत्ता ध्वनि उत्पादन सुनिश्चित गर्न ट्विन ८डब्लुह्२ फुल रेन्ज ड्राइभर छ । एक स्टाइलिश भाइभ्रेन्ट मेस र ट्रेन्डी डिजाइन भएको स्पीकर एन्टी स्लिप प्याडिंगको साथ आउँदछ जसले उपकरणलाई उपयोगी बनाउँछ र यसमा स्ट्रङ ग्रिप छ जसले एक्सिडेन्टल स्लिपको जोखिमलाई कम गर्न मद्दत गर्दछ ।
असाधारण अडियो अनुभवको प्रतिज्ञाका साथ कम्प्याक्ट स्पीकर डुअल ध्वनि मोडको साथ आउँदछ । टेलर मेड एक्सपेरियन्सलाई इनेबल गर्दै हामीले आफ्नोे मुड र अवसर अनुसार सजिलै नर्मल र डीप बास मोडमा स्वीच गर्न सक्छौँ । मी पोर्टेबल ब्लुटुथ स्पीकर (१६ वाट) लाई उत्तम स्टेरियो एकसपेरियन्सको लागि टीडब्लुएस मोडमा एउटै कोठामा जडान गर्न पनि सकिन्छ । सबै घर पार्टीहरू, वर्कआउट सेसन र एड्भेन्चर ट्रिपहरूको लागि एक आर्दश उत्पादन भएको यो साउन्ड सिग्नेचर एक शक्तिशाली, प्रीमियम र फुलफिलिङ्ग प्रडक्ट हो ।
मी पोर्टेबल ब्लुटुथ स्पीकर २६०० एमएएच ब्याट्री लाइफको साथ आउँदछ जुन १३ घण्टासम्म चल्दछ ।
यसको आइपिएक्स ७ वाटरप्रुफको रेटिङ्ग छ र यसलाई अधिकतम १ मिटरको गहिराईमा ३० मिनेटको लागि पानीमुनि डुबाउन सकिन्छ । यसमा कलहरू उठाउनको लागि बिल्ट इन माइव्रmोफोन छ र साथै भोइस एसिस्ट्यान्ट पनि छ ।


दु्रत विशिष्टताः
ड्राइभर ट्विन ८डब्लुह्२ फुल रेन्ज ड्राइभर

यसले सबै दिशाहरूमा उत्कृष्ट उच्च–गुणवत्ता साउन्ड आउटपुट सुनिश्चित गर्न मद्दत गर्दछ ।
डिजाइन स्टाइलिस भाइबे्रन्ट मेश र ट्रेन्डी डिजाइन
एन्टी स्लिप प्याडिङ्ग
उपयोगिता हाउस पार्टी
वर्कआउट सेसन
एड्भेन्चर ट्रिप
ब्याट्री लाइफ २६०० एमएएच
उपयोग १३ घण्टा

मी स्मार्ट ब्यान्ड ६ःएक कदमअगाडि
१.५६ इन्च स्टनिङ्ग पूर्ण स्क्रिन डिस्प्लेः फंक्शनल शैलीमा निर्मित अल न्यू मी स्मार्ट ब्यान्ड ६ एक स्टनिङ्ग १.५६ इन्चको ठूलो पूर्ण स्क्रिन एमोलेड टच डिस्प्लेको साथ अपग्रेड गरिएको छ । युनिक रनिङ्ग ट्रयाक आकारको स्क्रिनले ३२६ पीपीआइ क्रिस्टल–क्लियर रेजोलुसन र यसको प्रिडिसेसर भन्दा ५० प्रतिशत बढी स्क्रीन प्रदान गर्दछ जसले प्रयोगकर्ताहरूलाई कुञ्जी तथ्याङ्कहरूको दु्रत अवलोकनको लागि अभूतपूर्व दृश्यता प्रदान गर्दछ र इन्टेन्स वर्कआउटको बखतमा डेली नोटिफिकेसन्सहरू पनि प्रदान गर्दछ ।
यसमा ६० वटा भन्दा बढी थिम्सका साथ कस्टोमाइजेबल ब्यान्ड फेसेज छन् जसले प्रयोगकर्ताहरूलाई खेल खेल्न र उनीहरूको दैनिक शैलीको लागि पर्सोनलाइज गर्न मद्दत गर्दछ ।


व्यायाम मोडहरुको विस्तृत विकल्पः कोरमा फिटनेस ट्रयाकरको साथ डिजाइन गरिएको मी स्मार्ट ब्यान्ड ६ मा ३० वटा रमाइलो र चुनौतीपूर्ण कसरत प्रकारहरू समावेश गरेर यसको फिटनेस मोड अप्टन्सहरूमा परिवर्तन ल्याइएको छ । प्रयोगकर्ताहरूले आफू रमाउनका लागि स्टे«चिंग र एचआइआइटी जस्तै अधिक इनडोर प्रशिक्षण, जिम्न्यास्टिक जस्ता प्रोफेशनल खेलहरू प्रयास गर्न सक्छन् वा रमाइलो गतिविधिहरू जस्तै जुम्बा र सडक नृत्यको प्रदर्शन पनि गर्न सक्छन् । यसले ६ वटा साधारण फिटनेसको लागि अटो–डिटेक्सनको पनि प्रदान गर्दछ जसमा दिनभरको गतिविधि र कुञ्जी तथ्याङ्क सुनिश्चित गर्न कि स्ट्याट्सहरू रेकर्ड गरिएको हुन्छ जसलाई डेली एक्टिभिटी मेट्रिक्समा फ्याक्टर गरिन्छ ।
सबै समावेशी स्वास्थ्य ट्रयाकिङ्ग सुविधाहरूः मी स्मार्ट ब्यान्ड ६ ले तपाईँको दैनिक डे टु डे लाइफको स्वास्थ्य ट्रयाकिङ्गलाई इन्ह््यान्स्ड हेल्थ मनिटरिङ्ग सुविधाहरूको मद्दतले एकदम गम्भीर रुपले लिन्छ । यसको नयाँ संस्करणले क्उइद्द मापन,एक्युरेट हर्ट रेट मनिटरिङ्गका साथ साथै इन्ह््यान्स्ड स्लिप ट्रयाकिङ्गलाई मनिटर गर्छ जसले स्लिपलाई मनिटर, स्लिप साइकलसहित आरइएम स्लिप र स्लिप ब्रेदिंग क्वालिटीलाई पनि मापन गर्दछ । यो प्रडक्ट तनाव अनुगमन, डिप ब्रेदिंग गाइडेन्स फंशनका साथ साथै महिला स्वास्थ्य ट्रयाकिङ्गको साथ पनि आउँछ जसले प्रयोगकर्ताहरूलाई उनीहरूको शरीर र जीवनशैलीमा विस्तृत स्वास्थ्य अंतदृष्टिको प्रदान गर्दछ ।
उत्तम कसरतको बेलाको साथी मी स्मार्ट ब्यान्ड ६ ले १४ दिनको ब्याट्री लाइफ र क्वीक क्लिप अन र क्लिप अफ चार्जिङ्गको लागि एक उपयोगी चुम्बकीय पोर्टको प्रदान गर्दछ । ५ एटीएम पानी प्रतिरोधको क्षमताको साथ प्रमाणित मी स्मार्ट ब्यान्ड ६ लाई पौडी खेल्ने, स्नोरकलिङ्ग र नुहाउने बेला पनि लगाउन सकिन्छ । यो उपकरण ६ वटा जीवन्त रंगहरूको साथ नरम र आरामदायक स्ट्रापहरूमा उपलब्ध छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...