Admission Open

ad place

सिरहामा जेठ २१ गतेसम्म निषेधाज्ञा थपियो

जनकपुरधाम, १ जेठ : सिरहामा आगामी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको शनिबारको निर्णयअनुसार जेठ १ गते शनिबार राति १२ बजेदेखि लागू हुने गरी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...