Organ Donation

Organ Donation

अव विहान १० बजेसम्म पसल खोल्न पाइने

काठमाडौं, २८ वैशाख ः काठमाडौं उपत्यकामा अब विहान १० बजेसम्म उपभोग्य वस्तुको पसल खोल्न पाइने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपभोग्य वस्तुको पसल १० बजेसम्म खोल्न दिने निर्णय गरेको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...