काठमाडौं, २८ वैशाख ः काठमाडौं उपत्यकामा अरु १५ दिन निषेधाज्ञा थप गरिएको । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।