Admission Open

ओली सरकार अल्पमतमा

काठमाडौं, २२ वैशाख ः नेकपा माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै ओली सरकार अल्पमतमा परेको हो ।

माओबादी केन्द्रले आज सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएको हो ।

वैशाख २१ गते माओबादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...