Admission Open

काठमाडौं उपत्यकामा निषेधाज्ञा प्रभाव

काठमाडौं, १६ वैशाख : काठमाडौं उपत्यकामा आज विहान ६ बजेदखि निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञाको असर विभिन्न ठाउँमा परेको छ । प्रायः सबैठाउँ बन्द छन भने निषेधाज्ञाकै वीच पनि असन, ईन्द्रचोक क्षेत्रमा तरकारी र खाद्यान्न खरिद गर्नेको भिडभाड देखिन्छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख नाका र मुख्य–मुख्य चोकहरुमा ट्राफिक प्रहरीहरुले कडाइका साथ चेकजाँच गरिरहेका छन् ।
विहान काठमाडौँका केही ठाउँमा लिईएको तस्वीरहरु (फोटो फिचर)

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...