Admission Open

काठमाडौँ उपत्यकामा थप सात दिन निषेधाज्ञा थपिने

काठमाडौं, १४ वैशाख : काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले एक हप्ताका लागि जारी गरेको निषेधाज्ञा अर्को सात दिन लम्बिने भएको छ । मन्त्रिपरिषद् बैठकले एक साताले मात्रै कोरोना संक्रमणको चेन ब्रेक नहुने भन्दै थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...