Mobile banking

Nepal Telecom

२५ करोड १८ लाखभन्दा बढीको आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको स्वीकृति

नेपाल धितोपत्र बोर्डले सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको हो। सर्वसाधारणको लागि निष्काशन गर्न लागिएको प्राथमिक शेयर (आईपीओ) २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबर अर्थात २५ लाख १८ हजार २३० कित्ताको हुनेछ ।

धितोपत्र बोर्डले सिइडिबी हाइड्रोपावर कम्पनीलाई बैशाख २ गते बिहिबार आईपीओ निष्काशन गर्न स्वीकृति दिएको हो। कम्पनीका अनुसार शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटल रहेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...