Admission Open

भोलि बाँडफाँड हुँदैछ चन्द्रागिरि हिल्सको आईपीओ

१० लाख ५० हजारमाथि आवेदकको हात खाली हुने भएको छ ।

चन्द्रागिरि हिल्सले निष्काशन गरेको आईपीओ भोलि अर्थात माघ ९ गते शुक्रबार बाँडफाँड हुने भएको छ । ग्लोबल आइएमई क्यापिटलका अनुसार बुधबार  बाँडफाँडको प्रिअलटमेन्ट सकिएपछि शुक्रबार बाँडफाँड गर्ने पक्का भएको हो ।
ग्लोबल आइएमई क्यापिटलले जनाए अनुसार यही पुस २४ गतेदेखि खुलेर २८ गते बन्द भएको आईपीओमा जम्मा १२ लाख ५६ हजार ७४६ आवेदकले आवेदन दिएका थिए । त्यसमध्ये ४५ हजार ६३१ वटा आवेदन रद्द भएको थियो भने १२ लाख ११ हजार ११५ वटा आवेदन मात्र सदर भएका थिए ।
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...