Admission Open

“कोक र खाना” ले आफ्ना प्रियजनहरूसंग एकसाथ खाना बाँड्दाको खुसी

मिठो खाना र कोकको माध्यमबाट मानिसहरूलाई एकसाथ ल्याउने उद्देश्य

काठमाडौं, २ माघ २०७७ –हामीले कहिले पनि पूर्वानुमान गर्न नसक्ने तरिकाले कोभिड–१९ ले हाम्रो जीवनलाई परिवर्तन गरेको छ, तर यसले हामीलाई पछाडि फर्केर हाम्रो वरिपरिको संसार पुनःपत्तालगाउने अवसर प्रदान गरेको छ । साथीहरू र परिवारसँग खानाखाने जस्ता साधारण चीजहरूले नयाँ महत्व पाएकाछन्। यो अन्त दृष्टि कोका–कोलाको “कोक र खाना”अभियानमा रुपान्तरण भएकोहो जहाँ नेपालमा कोकको साथखानाका क्षणहरूको आनन्द र खुशी मनाइन्छ, र “खाना जे होला स्वाद बढाउन कोका–कोला”भन्ने नारा सहितयसले कोकसंग खाँदा साधारण खानापनि स्वादिष्ट बन्छ भन्ने सन्देशलाई यो अभियानले पुनःस्थापना गरेको छ ।
विगत ५ वर्ष देखि कोका–कोलाले मोःमोःउत्स वपर्वको रुपमा कोक र खानाको संयोजनलाई मनाउँदै आइरहेको छ । यस वर्षको अभियानमा भनेको का(कोलाले मःमः को साथैे हरेक खानामा कोकले थप्ने स्वादको उत्कृष्टत मनाउँदै छ ।
यस अभियानको बारेमा बोल्दै नेपालकालागि कोका–कोलाका कन्ट्री निर्देशक अम्बुज सिंहले भने, “यो अभियान घरमै खाना र विशेष क्षणहरू साट्ने बारेमा हो, र यसले कोकको खानासँगको सम्बन्धमा प्रकाश पार्छ। हामी यस अभियानलाई एक ठूलो, एकताबद्ध भावको रूपमा देख्छौं जुन अहिलेको समय र ब्रान्ड दुबैको लागि उपयुक्त छ। कोक र खाना एक उत्कृष्ट जोडी हो र हामीहाम्रा उपभोक्ताहरूलाई उनीहरूको आफ्नै कोक र खानाको संयोजनका साथ स्वाद र आफ्नोपनको खुसी बढाउन प्रोत्साहित गर्न चाहन्छौं ।”
कोक र खाना पहिलेको कोक र मःमः अभियानको एक विस्तारणहो र यसलेखानासँग कोकको सम्बन्धलाई थप जोड दिन्छ। यस अभियानको विज्ञापनमा लोकप्रिय अभिनेत्रीहरू सम्रागी आरएल शाह र अलिशा राई, र गायिका केन्जलश्रेष्ठ, जे अथर र आइजन छन्, र सो विज्ञापनमा कोकका साथ गुण्स्तरीय खाना टाइमजीवनमा कसरी ल्याउन सकिन्छ भनेर देखाइएकोे छ ।
बोटलर्स नेपाल लिमिटेडका प्रबन्धनिर्देशक प्रदीप पाण्डेले भने, “कोक र खाना अभियानविश्वव्यापी रूपमा सफलभएका छन् र हामीले कोका–कोलालाई कुनै पनि प्रकार खानाको लागि उत्तमसाझेदारका रूपमा स्थापित गरेकाले हामी यसलाई नेपालमा ल्याउन पाउँदा खुसी छौं । यो अभियानको छैठौं वर्षमा आइपुग्दा, हामी ूखाना जे होला, स्वाद बढाउन कोका–कोलाू भन्ने सन्देश प्रवाह गर्न पाउँदाखुसी छौं । यो सन्देशले उपयुक्त खानाको संस्कार र खानाको समयको साथलाई प्रतिबिम्बित गर्दछ।”
कोकाकोला कम्पनी नेपालले यस अभियानभरि आफ्ना उपभोक्ताहरूकालागि थुप्रै आश्चर्यजनक योजनाहरु बनाएको छ ।
कोक र खानाअभियानको बारेमा अवगत रहनको लागि, तपाईंले कोका–कोला नेपालकोआधिकारिक फेसबुक र इन्स्टाग्राम पेज २अयअबअयबिलभउब िलाई लाइक र फलो गर्न सक्नुहुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...